''थमस एल्बा एडिसन'' लाइ पहिलो धन्यबाद छ
प्रकाश मात्र होइन कारखाना अपबाद छ
कस्तो मस्तिस्क उनको त्यो रुची विज्ञानमा लिए
अनुसन्धानमा लागि आविस्कार गरि दिए
उज्यालो हुन गो सर्ब सुलभ बिस्वमा कति
अन्धकार बिलाएर रात भागे भए जति
प्रादुर्भाव भयो ''बल्ब'' हराए टुकी दीप ति
छैन लालटिनको काम हिड्ने छन् बरु टर्च लि
उर्जाशक्ति त्यसैबाट तातो चिसो नरम गरम
बगेको नदीको पानि बिजुली दिन्छ त्यो परम
तिम्रो त्यो पुण्य हो कर्म जसले लाखौ समेटियो
आजको दिनमा सम्झी तिमीमा मरि मेटियो
* * * * *
''एडिसन''को पछी आए ''कोनराड़''लाइ साधुबाद छ
यिनको अर्को ठुलो देन बाकसको भित्र कैद छ
आफ्नो मस्तिष्क मा जे हो थियो संसारको धन
सानो बाकसमा सारी ताल्चा मारी दिए झन
व्यक्ति व्यक्ति फरक साँचो आफैमा राख भन्दिए
कसैले चोर्न सक्दैन सम्पत्ति दृढ बंदिए
अब हेर यो संसार अड्डा अफिस बैंक नै
त्यै बाकस भित्र नै हुन्छ चल्नेछन् काम ढुक्क भै
मनबाट झिकी साँचो औलाको छेउमा उनि
''कि बोर्ड ''को सहाराले खोल्नुपर्छ चुनि चुनि
कोसौ टाढा रहेको त्यो खवर शन्देस यावत
मिनेटौ भित्र आउँछ कत्रो छ हेर तागत
* * * * *
कान्छो सन्तानको रुप ''स्टिव जब्स'' रहन गए गुनी
एक्काइसौ शताब्दीमा देखिए उर्बरक उनि
उनले जे गरे काम त्यो हो काखको बाकस
खुम्च्याएर लघु पार्दै हत्केलामा गरे बश
खल्तीमा राख कि हातमा बस कि उठ रातमा
तुरुन्तै मान्छ त्यो आज्ञा जे भन्यो उही बातमा
देखाउछ , गराउछ , कराउछ , अराउछ
पलभित्रै सबै काम सिध्याई उ हराउछ
मनोरंजन पनि गर्छ पर्दामा चित्र नाचदै
कानमा पस्छ संगीत निस्केर स्वर जाचदै
तिमीलाई न भै हुन्न अगाडी बढ्न काममा
jobs लाइ धन्य हौ भन्दै चलाउ गाडी ''जाममा'
Thursday, July 5, 2012
कचल्टिएको घाउ (परिच्छेद दुइ)
जसरि जुठाल्नुमा भाडा पखाल्न लादैमा सुनको करुवा पित्तलको हुदैन त्यसरी नै मानिसले गरेको पेशाले मानिस मानिस नभैकन अरु जात हुदैन / मनुष्य जाति सबै यौटै हुन् / तिमीले मानिसले न गर्नुपर्ने पर्ने कर्म गर्यौ भने मात्र तल्लो
दृष्टिले हेर्छन मानिसहरुले ,के मैले लुगा सिउदैमा म अछुत जाति हुन्छु र विचार गर त सम्झना ? यो समाजको डर
सर छोदिदेउ अब ,तिमि र म भएर सुधार पनि त गर्नु पर्यो नि ! हामि दुइ एक भयौ भने कसैले फुटाउन सक्दैन / तिम्रो लागि म जे गर्न पनि तयार छु /तिमि किन हिच किचाऊछ्यौ /मैले त घर छोडेर हिड्ने बिचार गरिसके / तिमिमात्र नाना थरि कुराहरु सोचिरहेछौ सुरेशले सानो उकालिको चौतारीमा पिपलको बोटमा अडेस लाग्दै यति कुरा भन्दा सम्झना टाउको निहुराएर सुनिमात्र रहेकी थिइन् / घरमा पुगे पछी उसले आफ्नो बाबु सप्ताह बाट फर्केर न आउदैमा सात दिन भित्र सम्झनालाई लिएर गाउ छाड्ने निर्णय गरि सकेको थियो / यो उसको अल्लारे पन बा असामयिक निर्णय थिएन/ देशमा जतातै आन्दोलन र बिकाशको लहर चलिसकेको थियो/ कुनै पनि स्कुल र सार्बजनिक ठाउ हरुमा छुवा छुत निर्मुल पार्ने अभियान देशका बहु संख्यक बुध्दीजीबी वर्ग बाट बिजारोपण भैसकेको थियो/
सुरेशले क्रान्तिमा लाग्ने अठोट गरिसकेकाले पहिले आफुलेनै अछुत जातिसंग सम्बन्ध जोडेर नमूनाको रुपमा देखा पर्ने र आफो भबिष्य लाइ समेत दृस्टी गरि सम्झना संग सम्झौता गर्न खोजि रहेको थियो/ उसले सम्झनालाई हर तरहले योग्य साबित गर्दै अनुनय बिनय साथ प्रस्ताब राख्यो अन्तरजातीय बिबाहको लागि /
उनले भनिन,''यो समाजमा खुले आम असमान सम्बन्धमा जोडिएर हामी कदापि रहन सक्दैनौ / हामीहरु घरको न घाटको हुनेछौ /''परिस्थितिजन्य आशंकाले सम्झनाको अन्तरमन झकझक्याइ सकेको थियो /हामी हरुले यो कुरालाई भविष्यको गर्भमा नै लुकाएर आन्दोलनलाई नेतृत्व दिन सक्छौ/ तर छुट्टा छुट्टै आफ्नो आफ्नो ठाउँ बाट सक्दो सहयोग गर्न म प्रतिबद्ध छु सुरेश/ यसको लागि कलेजबाट नै शन्देस प्रवाहित गर्न सक्नु पर्नेछ याने कि पढाइ अघि बढाउदै पठन पाठन को परिप्रेक्षमा यो कुरा भित्र भित्रै तामेल गर्दै लैजानु पर्नेछ /तिमीलाई कस्तो लाग्छ यो विचार?
सुरेश झल्ल्यास्स भयो र मनमनमा सोच्न थाल्यो/
बाबुको पुरेत्याई पेशामा ठाडै प्रहार हुने गरि परिबारलाई बिचल्लीमा पार्ने काम म बाट हुदैछ भन्ने आभास उसले बल्ल पायो सम्झनाबाट / उ फेरी सोचमा तल्लिन भयो /सम्झनाले मौन भंग गर्दै भनिन ''आज अबेला भैसक्यो सुरेश, हामी जाउँ /
सुरेशका यी सबै कुराहरु सुन्दै सम्झनाले भनिन''हामी दुइजना आफ्नो गाउ छाडेर अन्यत्र कतै गएर हाम्रो अभियान चलाउन सक्नु पर्यो / यसको मतलब हो घर परिवार छाडेर बस्नु / यसो गर्दा हामीलाई बस्ने र खाने खर्च आदिको समस्या पर्न सक्छ /त्यसको लागि के विचार गरेका छौ सुरेश ,तिमीले ''
अँ ,तिमीले ठिक भन्यौ सम्झना ! त्यसको म विचार गर्छु / यसको लागि हामीले केहि न केहि त गर्ने पर्छ / सुरेश यो कुराले केहि झल्यास्स भए जस्तो गरि भन्न थाल्यो, साच्चिकै तिमीमा दुरदर्शिता छ सम्झना ! मैले यो कुरा त सोचेकै थिइन /
के तिमीले सोचेकी छ्यौ त यस बारेमा ? सुरेशले उल्टै प्रतिप्रस्न गर्यो / सम्झनाको मनमा सुरेश जस्तो व्यक्तिको प्राप्ति यो समाजमा कल्पना बाहिरको कुरा थियो/ उनलाई यस्तो प्रस्तावले किम कर्तब्य बिमुढ़ बनायो एक छिनको लागि / यहि सोचलाइ मनमा राखेर होम वर्क गर्ने निधोले दुइजना आफ्नो आफ्नो गन्तब्य तिर लागे /
आदरणीय बुबा,
तपाई विदेश जानु भएको ६ बर्ष पुरा भैसक्यो /घरको हाल खवर त बेला बेलामा आदान प्रदान भएको चिठ्ठी पत्र बाट अबगत गर्दै रहनु भएको छ/ थाहा छ तपैले मलाई छोडेर जादा म कत्री थिए/ मात्र १२ बर्सकी ५ कक्षामा पढ्ने बिद्यार्थी / अब म १८ बर्षकी भैसके / तपाई एक पल्ट पनि घर आउनु भएन/ घरमा आमा संधै पिर गरिरहनु हुन्छ /हजुरमा पहिले जस्तो आँखा देख्नु हुन्न / हाम्रो निर्बाह बिष्ठ हरु कमाएको भरमा नै चली रहेको छ ऐले सम्म त /तर शहरतिरको हावा गाउमा पनि पसी सक्यो/ नया नया डिजाइनका लुगा लाउन थाले मानिसहरुले / अब गाउमा भएका अलि अलि पुराना मानिसहरु बाहेक अरु सबै शहर तिरबाट बनेका तयारी लुगाहरु नै ल्याएर लाउन थालिसके/ हाम्रो निर्बाह न चल्ला जस्तो छ यहाँ /हामी यो ठाउ छाडेर अन्त कतै गएर अर्को कुनै पेशा समाउनु पर्ने
देख्छु/ अब मैले यस .यल .सी .पास गरिसके पछी पढाइ पनि अघि बढाउनु पाए हुने थियो/ मेरो कलेज पढ्ने विचार छ /तपाई छिटै घर आउनु होस / एउटा जरुरि कुरा सल्लाह गर्नु छ /हामीले केहि न केहि गर्नु पर्ने देख्छु/ हामीलाई सानो जाति भनेर सबैले हेप्छन /गाउमा मात्रै यस्तो कुरा गर्छन /सहरतिर भने कसैले जातको वास्ता गर्दैनन्/ एक छत्त भैसक्यो बिस्तार विस्तार /मानिसहरु धेरै अशिक्षित भएर नै यस्तो भेद भाब गरेका हुन् /
मेरो हाइस्कुल को साथी सुरेशले तिमीहरु सार्है नै पिछडिएका छौ, माथि उठ्नु पर्छा/ म सहयोग्चर्छु/
तिमि र म भएर यो गाउमा हुने गरेको छुवाछुत, सानो जाति ,ठुलो जाति भन्ने भेद भाव हटाएर सबै येक हुनु पर्छ / यसको लागि हामीबाट नै शुरु आत गर्नु पर्यो / बाहुनले बाहुनकै जातिसंग मात्र र सङ जातिले आफ्नो जात मिल्ने संग मात्रै बिहे गरेर यो भेद भाव सधै भरि कायम रही रहनेछ / एक जातिले अर्को जातिलाई तल्लो दृष्टिले हेर्ने र मान्छे मान्छेमा ठुलो जात र सानो जात भन्ने चलन हटाउनु पर्छ/ तिमि र म बिबाह गरेर यौटा बाटो देखाउने कम गर्नु पर्यो यो समाजमा / तसर्थ सुरेश र म बिबाह गर्ने अठोट गरेका छौ / तपाइँ छिटै घर आउनुस /मैले जसरि भए पनि हाई स्कूल पुरा गरि सके / अब पढे लेखेको कुराहरुलाई ब्यबहारमा पनि उतार्नु पर्यो / सुरेशको सुझाब मलाई ठिक लागेको छ/ उ जस्तो सुधारबादी सग सम्बन्ध जोडेर हामीले आफ्नो भबिष्य पनि उज्यालो पर्ने छौ /जसरि भए पनि तपाई एक पल्ट घर आउनुस छिटै, बाँकि कुरा पछी गरौला /
छोरी
सम्झना
सुरेश्संग छुट्टिए पछी घर आएर सम्झनाले यो चिठ्ठी लेखेर बाबुलाई पठाएको थिइन् /चिठ्ठी पाएर रण बहादुर केहि आशा, निराशा र आश्चर्यमा डुबुल्की मार्दै घर फर्कियो खाडी बाट / छ बर्षको अविरल संघर्ष पछी खाडी बाट रण बहादुर दुइ मैनाको छुट्टीमा घर आयो/ कुनै अमिरको ढोकामा पालेको काम गरि न्युनतम बेतनमा आफ्नी ज्यान पालेर केहि जोरजाम गर्न ६ बर्स सम्म कुर्नु परेको थियो रण बहादुरलाई/ बल्ल बल्ल केहि रकम बचत गरि घरमा यौटा प्याडल मेशिन किनी दिने र सम्झनालाई स्कुल सकिए पछी हजुरमालाई र आमालाई सिउन सघाउ पुर्याउन सक्छे भन्ने उसको विचार थियो/
त्यसबाट राम्रो आय आर्जन हुने विचार उसले लिएको थियो किनकी ४/५ ओटा गाउको बिचमा यौटा मात्र दमैको घर, बसोबास ले आफ्नो परिबारको गुजारा राम्रोसंग चल्नेछ भन्ने सपना बुनेको थियो मनमनमा /
रण बहादुर आएपछि घर गाउमा यौटा उपनाम पायो उसले ''लाहुरे'' भनेर /एक हप्ता सम्म उसलाई गाउतिर घुम घाम गर्नु र सबैसित क्षेम कुशल पुछ ताछ गर्नु नै मुख्य काम भएको थियो / घरमा छोरीसँग खास कुरा हुन् पाएको थिएन/ गाउमा भेटघाट को क्रममा उसले गाउको मुखियाको घरमा गएर हाजिरी दि सकेको थियो / मुखिया बाट नै उसले उपनाम ''लाहुरे'' पाएको थियो /
बाबु छोरीको सल्लाह अनुसार उसले छोरीका सबै कुरा बुझेर सुरेश्संग भेटघाट गर्ने योजना बनायो र सुरेश कहाँ भेट हुन्छ भनेर उसले खोजि गर्न थाल्यो/ सम्झनालाई पनि सुरेशको घरबारे केहि थाहा थिएन र हाई स्कुलमा मात्र रिजल्ट हेर्न गएको बेलामा मात्र दोहोरो कुरा हुन् पाएको थियो / छोरीको सल्लाह अनुसार लाहुरेले हाई स्कुल बाटै सुरेशको घर पत्ता लगाउने विचार गर्यो र उतैतिर लाग्यो/

कचल्टिएको घाउ
(आदरणीय पाठक हरुमा छन्द कविता र फाट्ट फुट्ट गजल पस्कंदै आएकोमा लेखन विधामा केहि परिबर्तन गरि लेख,कथा आदि बाट पनि स्वादमा भिन्नता प्रदान गर्ने बिचारले यो लेख प्रस्तुत गरेको छु/ लामो लेख पढ्न धेरैलाई अरुचिकर हुने कुरा प्रस्टै छ ता पनि यसलाई निरन्तरता दिई लेख्दै जादा उपन्यास को रुप लेला कि भनेर कम्मलमा सातु मुछ्ने प्रयास गर्दैछु / हुन सक्छ समयाभावले भालुकोकम्पट पनि )
सुरेश र सम्झनाको घर एकै ठाउमा न भए पनि उनीहरु दुवै जना आठ कक्षाको देखि संगै पढ्दै आएका हुन् /
सुरेशका बाबुको पेशा साधारण खेति पाति र गाउको पुरेत्याई नै मुख्य भएकाले यौटा मात्र छोरालाई गाउकै पाठशालामा
भर्ना गरि दिएका थिए / तर सात कक्षा पास गर्नासाथ सुरेशले गाउ छाडेर जिल्ला सदर मुकाम को हाई स्कूलमा आठ कक्षाको पढाइ पढ्न जानु पर्यो / पण्डित सोमनाथ ले पनि जिन तिन पाठशालाको खर्च जुटाएर छोरालाई हाई स्कूलमा
पढाउने इरादा राखेका थिए /
ता पनि अंग्रेजी स्कूलमा न पढाइ आफ्नो पेशा संग सम्बन्धित कर्म काण्ड तिर नै लगाउने बिचार उनको थियो /हुँदा हुँदै सुरेश र सम्झना दुबैले टेस्ट पास गरे / एस यल सी परिक्षा दिनु पूर्व उनीहरुको एक अर्कासंग भेट भएको थिएन / परिक्षा दिने क्रममा फेरी एकपल्ट सुरेश र सम्झना संगै भए /
सम्झना लजालु स्वभावकी, संधै गम्भीर मुद्रामा रहने र कसैसंग पनि बढ्ता हेलमेल गर्दैन थिन / समयानुसार शिक्षा प्राप्त गर्दै जाँदा आत्मा बिस्वास बढ्नुको बदला उनि हीन भावना को शिकार हुँदै गईन / बढ्ता सोच्ने र सोचेर मात्र अघि बढ्ने उनको आदत थियो /
एकदिन उनले अकस्मात सुरेशलाई सोधिन ''तपाइको घर कहा हो''? सुरेशले यो कुरा उनलाई सोध्न धेरै पहिले देखि जमर्को गरिरहेकै थियो तर आंट गर्न सकेको थिएन /मुसुक्क हाँसेर उल्टै प्रति प्रस्न गर्यो र उसले भन्यो ''तिम्रो कहा हो नि भनन पहिले '' दुबैबाट प्रस्न मात्र गरियो /उत्तरमा दुबैजनाले जवाफ फर्काएनन /यस एल सी परिक्षा सकियो / दुवै आफ्नो आफ्नो बाटो लागे / परिक्षा सकिए पछी सुरेशलाइ रिजल्ट न भएसम्म उनका बाबुले कर्म काण्ड र केहि संस्कृत को अध्ययन गर्ने तिर सल्लाह दिएका थिए / आफुलाइ यजमान सगाउ पगाउ हुन्छ भनेर सुरेशलाई कहीं न पठाउने बिचार उनको थियो /
उतातिर सुरेशले भने संगै एस एल सी गरेकाले कलेजमा पनि सम्झना संगै हुने अनुमान लगाउन थालि सकेको थियो किन कि पढाइमा दुवै जना उत्तिकै जेहेन्दार थिए /
समय बित्दै जाँदा सुरेशले पनि बाबुको पेशागत काममा हाते मालो गर्न थालिसकेको थियो / एक दिन सोमनाथ्लाई सप्ताहको सिलसिलामा जिल्ला बाहिर हप्ता दस दिन बिताउन पर्ने भयो /घर तर्फको यजमान हरुको तिथि पर्व टिपोट बनाएर जिम्मा दी उनि त्यस तर्फ लागे / एक हप्ताको लागि सुरेशलाई जिम्मेबारी आइपर्यो /यसै सिलसिलामा सुरेशलाई एक दिन एका बिहानको बाटो काटेर याजमान्कहा श्राद्ध गराउन जान पर्ने भयो / पहिले न गएको गाउ ठाउ भएकोले उ यजमानको नाम थर खोज्दै बाटो लाग्यो / बीच बाटोमा पुगेपछि उसले यौटा खरको छाना भएको घर देखेर उतैतिर लाग्यो/ घरनेरै पुगेपछि उसले पिढीमा यौटी बुढी आमा लुगा सिएर बसिरहेकी देख्यो र नजिकै गएर सोध्यो
''आमा,कटर बोटे माइला अर्जेलको घर जाने बाटो थाहा छ तपाइलाई ''
''थाहा छ बाबु .यहाबाट सिधै जाउ र धारा काटेपछि तलतिर झर्नु ,दुइ घर छाडेर तेस्रो घर उनको हो / किन र बाबु,कहाबाट आएका हौ ''/ भनेर प्रतिप्रश्न गर्दै थिइन् यतिकैमा घर भित्रबाट एउटी युवती बाहिर निस्किइन / उसले झट्ट देख्यो र यसो अक्मकायो / तर ति केटि तुरुन्तै भित्र पसिहालिन / सुरेशलाइ देख्नासाथ न मालुम चिनिन कि चिनिनन ,तर उसले सम्झना पो रहिछन भनेर चिनी हाल्यो / '' हस आमै म लागें'' भनेर आफ्नो बाटो लग्यो / बाटोमा उ बिचार गर्दै सोच्न थाल्यो / के मैले त्यहा सम्झनालाई नै देखेको हुँ त ?
के तिनको घर त्यहि त्यहि हो त ? दमैकी छोरी हुन त यिनी आदि आदि /
सुरेशको नौ कक्षा देखि टेस्ट परिक्षा सम्म घनिष्ठ साथि भएर पढेकी सम्झनाको बारेमा उसले यो भन्दा पहिले नै कलेज पनि यौटै हुने सम्भाबनाले मनमा एक किसिमको तासको घर बन्न शुरु भै सकेको थियो / गाउमा प्राइमरी स्कूल पढ्दा उसको गाऊ र सम्झनाको गाऊ छुट्टा छुट्टै भएको हुनाले पनि सम्झनाको बारेमा केहि लख काट्न सकेको थिएन उसले /उसलाई याद आयो कि टेस्टको रिजल्ट हेर्न जादा एक पल्ट सम्झनाले तपाइको घर कहाँ हो भनेर सोधेकी थिइ /तर उसले त्यसै टारेको थियो / कलेज पछिको पढाइमा दुबैको चाहनामा कलेज यौटै हुने अठोट मनमा राखेर त्यसै अनुसार गर्ने उ चाहन्थ्यो / आज त्यहा सम्झनालाई देख्दा उ कता कता सपनामा पो रहेछु जस्तो भान पर्न थाल्यो उसलाई /
आफु ताक्छु मुढो बन्चरो ताक्छ घुँडो भन्ने उखान झैँ भई उसलाई /
यतिकैमा उ जजमान कहा पुगेर बाबुको आज्ञा अनुसार काम गर्न थाल्यो / काम सिध्याएर अलि पर सम्म बाटोमा यो झोली बोकेर गुरुलाई पुर्याएर आउ छोरा भनेर माइलो अर्ज्यालले १० बर्षको छोरा संतनुलाई साथ् लगाई पठाइदिए / सुरेशले त्यो गाउको आनीबानी संतनु संग बुझ्ने मौका पायो र छोटै भएपनि त्यो गाउको बारेमा जानकारी लियो /बास्तबमा तिनी सम्झना नै रहिछन र उनको बाबु रणबहादुर परियार खाडीमा काम गर्न गएको र सम्झनाको घरमा हजुरआमा र आमा संग बसेर पढाई चालु राखेको कुरा थाहा पायो /पेशाबाट त्यति सारो स्कूल थेग्न सक्ने आर्जन न हुँदा पनि बाबुले खाडीबाट पढाइ खर्च धानी रहेको कुरा उसले बुझ्यो /
संतनुले उसलाई सम्झनाको बारेमा धेरै कुरा बतायो र यो पनि थाहा पायो कि उनीहरु दमै जाति भएपनि अरु जस्तो न भएर घरमा सबै शाकाहारी , धर्म कर्म प्रति झुकाब भएका र गाउभरी यहि सदाचारको कारण सबैमा चर्चित रहेको जानकारी पायो / खोला तरिसके पछी संतनुले हस त गुरुजी म जान्छु अब भनेर फर्कियो /
सुरेशको मनमा एक्कासी कुराहरुको उतार चढाब हुन थाल्यो र चौतारीमा पुगेपछि उ थचक्क बसेर बिचार गर्न थाल्यो / उ सोच्न थाल्यो सम्झना सार्है नरम मिजास भएकी र उनको शिल स्वभाब सबै राम्रो भएको कारण शायद उनीहरु मांसाहारी न भएर पो रहेछन कि आदि आदि /
त्यो रण बहादुर भन्ने कस्तो किसिमको मानिस होला /सम्झनाको आमालाई एकपल्ट देख्न पाए पनि कस्ती कस्ती छिन भनेर थाहा हुन्थियो , खयर जे भए पनि गाउमा त छिटो बराबार गरिहाल्छन /कथंकदाचित केहि भै हालेमा यो गाउलाई दुबैले सदाको लागि छोड्नु पर्ने तर्कनाहरु उसको मनमा आउन थाले / दस कक्षामा पढ्दा टेस्ट परीक्षा पुर्ब उनले सुरेशको नागरिक शास्त्र किताब सापट मागेर जाँचको तयारी गरेकी र किताब फर्काउन आउदा उनले भनेकी थिइन् ''तपाइको किताब पाएर मैले जाँचमा सबै प्रस्न हरु राम्रो संग हल गर्न सकें,धन्यबाद है सुरेश जी ,धन्यबाद '' यो कुरा उनले कति मिठो स्वरमा भनेकी थिइन् ,यो पनि सुरेशले सम्झ्यो /अनि उ भन्ठानथ्यो - अरु जो संग पनि त किताप लिन सक्थी नि मसंगै बाट किन सापट लिन आएकी ? उसले यसको भाबार्थ पत्ता लाउन खोज्यो अनि राजनीति बिषयमा सम्झनाको बिशेस अभिरुची भएकै कारण सुरेशले आफ्नो मनमा भाबी राजनीतिको ढाचा कोर्न थाल्यो र संगै लागेर दुवै जनाले देशमा विद्यमान जातीय कुप्रथा हटाउदै अन्तरजातीय बिबाह गरी आन्दोलनमा लाग्ने अठोट गर्न लाग्यो / अनि निस्कर्षमा पक्कैपनि मलाई मन पराएकी छ भनेर उसले फेरी एकपल्ट नागरिक शास्त्रको किताप झिकेर सम्झनाको बारेमा तल्लिन भयो / क्रमश....

रक्सि न खाउ !
रक्सि न खाउ !
यौटा मेरो सुझाब र सल्लाह छ सबलाई
कबुल गर कान समाउ खान्न भन अबलाई
फायदा यसले गर्ने छैन रिसाउने छन् बाउ
मेरो अर्ति मान्ने भए रक्सि न खाउ !
(१)
दुलहीले रक्सि न खा पच्चीस बर्ष भयो
काजीले त छुदै न छोई चालिस बर्ष गयो
गाँजा खाउ चरेस खाउ खोज्न न्यु योर्क्र जाउ
मेरो अर्ति माने भए रक्सि न खाउ !
(२)
जुवा खेल तास खेल भांग धतुरो खाउ
शिबजिले पनि खाए भांग्मा घोटी धाउ
फायदा यसले गर्ने छैन रिसाउने छन् बाउ
मेरो अर्ति माने भए रक्सि न खाउ !
(३)
जताततै पार्टी हुन्छ रक्शी पाइदैन
शान्तिदिलाई भोड्का भए रक्सि चाहिदैन
फायदा यसले गर्ने छैन रिसाउने छन् बाउ
मेरो अर्ति माने भए रक्सि न खाउ !
(४)
यता हेर उता हेर बत्ति बलेको छ
ब्लाक लेबल र रेड लेबल ले पार्टी चलेको छ
नाच गान पार्टी गर डिजे बजाउ
मेरो अर्ति माने भए रक्सि न खाउ !
(५)
क्लब जाउ भट्टी धाउ येला वास खाउ
कताबाट बोलाउछन हेरी बस दाउ
फायदा यसले गर्ने छैन रिसाउने छन् बाउ
मेरो अर्ति माने भए रक्सि न खाउ !
Happy birthday america!!

गजल
गजल
बालुवा र ढुंगा बिना बगर कहाँ हुन्छ
देश न भै नेवार गुरुङ, मगर कहाँ हुन्छ
*********************
टाउको र पुछार काटी टुक्रा केलाएर
सिंह हो यो भन्छौ भने जगर कहाँ हुन्छ
**********************
मिलनको बिन्दु हेर गोधुलीको क्षितिजमा
आकाश र धर्ति बाझे सगर कहाँ हुन्छ
**********************
सुन्दरता झल्काउने सहरको छ खाँचो
बुल्डोजर दमकल बिना नगर कहाँ हुन्छ
***********************
देश न भै नेवार गुरुङ, मगर कहाँ हुन्छ
*********************
टाउको र पुछार काटी टुक्रा केलाएर
सिंह हो यो भन्छौ भने जगर कहाँ हुन्छ
**********************
मिलनको बिन्दु हेर गोधुलीको क्षितिजमा
आकाश र धर्ति बाझे सगर कहाँ हुन्छ
**********************
सुन्दरता झल्काउने सहरको छ खाँचो
बुल्डोजर दमकल बिना नगर कहाँ हुन्छ
***********************
गजल - बर्तमान
जल्दो बल्दो समस्या त देशैको छ हेर
राज्य-निति, सम्- रचना तेसैको छ हेर /१/
द्रब्य मोह घट्या छैन काला सेता दुवै
सत्ता कब्जा गर्ने पालो येसैको छ हेर /२/
उसको आफ्नो आफन्तको परिधान कस्तो
अंग ढाक्ने नेपालीको खेसैको छ हेर /३/
खारिएको छैन नीति परिपक्क्व को हो
भूमिगत हुँदै फुल्दो केशैको छ हेर /४./
हात्ती दांत देखाउदै सम्बिधाने ताउलो
अघि सारी भत्ता खाने रेशैको छ हेर /५/
राज्य-निति, सम्- रचना तेसैको छ हेर /१/
द्रब्य मोह घट्या छैन काला सेता दुवै
सत्ता कब्जा गर्ने पालो येसैको छ हेर /२/
उसको आफ्नो आफन्तको परिधान कस्तो
अंग ढाक्ने नेपालीको खेसैको छ हेर /३/
खारिएको छैन नीति परिपक्क्व को हो
भूमिगत हुँदै फुल्दो केशैको छ हेर /४./
हात्ती दांत देखाउदै सम्बिधाने ताउलो
अघि सारी भत्ता खाने रेशैको छ हेर /५/
गजल
गजल
फस्नु नै थियो भुंबरी भित्र जान्दैमा के भयो
अपूर्ण छंदा पूर्ण छु भनि ठान्दैमा के भयो
खट प्वाल बाट छिरे नि घाम अन्धकार भाग्छ नै
बाहिर भित्र फरक भाषा धान्दैमा के भयो
अर्ति र उपदेशले छुन सकिन्छ आकाश
मिलेर बस्छ दुधमा पानी छान्दैमा के भयो
आकाश थाम्छु हुटिट्याउ भन्छ प्रलय टर्दैन
जिउको बाजी थापेर च्याखे हान्दैमा के भयो
चकनाचुर जिबन हन्छ शिशाको फ्रेम फुटे झैँ
बिबेक शुन्य भएर प्याला तान्दैमा के भयो

Subscribe to:
Posts (Atom)