Sunday, January 27, 2013

मुक्तक-फन्दा

 
 
इँटा बान्की पारि मिलाउछ  गारो
डकर्मी कलामा काठ पर्ने छ  गाह्रो
बसीला र रामो  उसलाई  रंदा
अघि सारी हेरौ उ चट् तीन गन्दा !

No comments:

Post a Comment