परिपूर्ण म आफै छु भन्ने दंगाली देखिए
भरिएका भकारीमा पूर्ण कंगाली देखिए
1
धन सम्पन्नतामा छन् तर दान मुठी दिन
कन्जुसी दिलमा राख्दै बस्ने संगाली देखिए
2
भगाई कटुतापूर्ण शब्दले सुन्दरी हरु
रम्ने ति रतिमा आफ्नै सुख अंगाली देखिए
3
मान्य छु सबको भन्दै बामे सर्ने शिशुकन
हात थामेर छोड्ने ती त्यस्ता जन्जाली देखिए
4
माछा देखे दुलो भित्र सर्पको न गरि डर
सर्प छामेर माछै हो भन्ने बंगाली देखिए
5
प्रयोग फेबुको गर्दै यसबाटै चिने भनि
टिप्पणी ठोकुवा गर्ने डटकम संजाली देखिए
6
नेताको कानमा साउती मार्न टाडा भए पछि
बरु कोठे र हुक्के भै बस्ने टंगालि देखिए !
भरिएका भकारीमा पूर्ण कंगाली देखिए
1
धन सम्पन्नतामा छन् तर दान मुठी दिन
कन्जुसी दिलमा राख्दै बस्ने संगाली देखिए
2
भगाई कटुतापूर्ण शब्दले सुन्दरी हरु
रम्ने ति रतिमा आफ्नै सुख अंगाली देखिए
3
मान्य छु सबको भन्दै बामे सर्ने शिशुकन
हात थामेर छोड्ने ती त्यस्ता जन्जाली देखिए
4
माछा देखे दुलो भित्र सर्पको न गरि डर
सर्प छामेर माछै हो भन्ने बंगाली देखिए
5
प्रयोग फेबुको गर्दै यसबाटै चिने भनि
टिप्पणी ठोकुवा गर्ने डटकम संजाली देखिए
6
नेताको कानमा साउती मार्न टाडा भए पछि
बरु कोठे र हुक्के भै बस्ने टंगालि देखिए !
No comments:
Post a Comment