यो उला र ई सानिको कुरा तान्न सक्छु कि त !
मतलब पनि शेर नानीको जान्न सक्छु कि त !
**
काफियालाई रदिफले जोडी छाने पछि
मिसराको मनको पिडा मान्न सक्छु कि त !
**
नुन पिरो ठिक्क हुदा तखल्लुस फेरी
अमिलो नै खोज्छ भनि ठान्न सक्छु कि त !
**
प्रतिबिम्ब हजुरको मनमा सन्धै झल्किरंछ
त्यै बान्किलाई बिम्ब ठानी छान्न सक्छु कि त !
**
शब्द भाब सामन्जस्य सन्दर्भ र अर्थ
भेटें भने लाइकको क्लिक हान्न सक्छु कि त !
मतलब पनि शेर नानीको जान्न सक्छु कि त !
**
काफियालाई रदिफले जोडी छाने पछि
मिसराको मनको पिडा मान्न सक्छु कि त !
**
नुन पिरो ठिक्क हुदा तखल्लुस फेरी
अमिलो नै खोज्छ भनि ठान्न सक्छु कि त !
**
प्रतिबिम्ब हजुरको मनमा सन्धै झल्किरंछ
त्यै बान्किलाई बिम्ब ठानी छान्न सक्छु कि त !
**
शब्द भाब सामन्जस्य सन्दर्भ र अर्थ
भेटें भने लाइकको क्लिक हान्न सक्छु कि त !
No comments:
Post a Comment