कैले काही लभ्को पनि ''कक्टेल' मिठो हुन्छ
मुखमा राख्दा रसाउने ''चकलेट'' मिठो हुन्छ
**
माया भेट्दा यस्तै हुन्छ डर लाग्छ कि लाज
साँझपख करेसाको ''आखेट'' मिठो हुन्छ
**
पैले पैले हामी पनि कलेज जाने गर्थ्यौ
मन परेकी केटीको ''जम्काभेट '' मिठो हुन्छ
No comments:
Post a Comment