Saturday, September 17, 2011

भाब कि प्रभाब

लुका मारी तिम्रो मेरो संधै हुने गर्छ

भेटौ बसी कुरा गर्दा मन छुने गर्छ



तिम्रो कति राम्रो रुप आँखा भित्र मेरो

बसी सक्दा पनि मन संधै रुने गर्छ



रुनु हास्नु लुक्नु भेट्नु छैन केहि ठुलो

तिमि हास्दा मेरो मन्को मैलो धुने गर्छ



.

No comments:

Post a Comment