Gajal Ra Gadyama Bihangam
Friday, September 23, 2011
के जोड्न सकें र !
प्रिथ्बिमै बास बसेर पनि के जोड्न सकें र
स्वर्गको आश गरेर मैले के छोड्न सकें र
खोरिया खन्दै बिरुवा रोपें फल टिप्ने आशाले
न पाई कुटो सप्रेन बालि के गोड्न सकें र
टारेर छाक सहँदै लात जोडेको हिरालाई
छोपेर मौका यहि हो भनि के फोड्न सकें र
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment