by Chacha Bihangam on Monday, May 2, 2011 at 9:36am
दाया बाया तल माथि शब्द पडदै जाउ
आत्म विस्वासको तिमि विधा चड्दै जाउ
दुनियाको नजरमा भिन्न छैनौ तिमि
मनको शंका हटाएर अघि बढ्दै जाउ
सिद्दिदैन टुङ्गो छैन सिर्जनाको मूल
रचनामा हिरा मोति छान्दै जडदै जाउ
दाया बाया तल माथि शब्द पडदै जाउ
आत्म विस्वासको तिमि विधा चड्दै जाउ
No comments:
Post a Comment